२०८१ माघ ११ गते | 24th of January 2025

पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि चैत २५ गते निर्वाचन हुने

खुल्लामन्च
 प्रकाशित: २०७७ चैत ४ गते १४:४६

काठमाडौँ – नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि चैत २५ गते निर्वाचन हुने भएको छ । महासंघका सचिव रामप्रसाद दाहालले २५ चैतमा नयाँ नेतृत्व चयन गर्नका लागि निर्वाचन गर्ने मिति तोकिएको जानकारी दिए ।

निर्वाचनबाट शाखा, प्रदेश समिति र केन्द्रीय समितिका पदाधिकारी र सदस्यको निर्वाचन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *