२०८१ माघ २ गते | 15th of January 2025

प्रधानमन्त्री ओलीले मार्गप्रशस्त गर्नुपर्छ : कांग्रेस प्रमुख सचेतक खाँण

खुल्लामन्च
 प्रकाशित: २०७७ चैत ६ गते १३:१३

काठमाडौं –  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले मार्गप्रशस्त गर्नुपर्ने बताएको छ। आज प्रतिनिधि सभा बैठकमा दलका तर्फबाट बोलदै प्रमुख सचेतक बालकृष्ण खाँणले असंवैधानिक कदम चाल्ने प्रधानमन्त्रीले अब नैतिकताका आधारमा मार्गप्रशस्त गर्नुपर्ने बताए।

सरकार संविधानकै जगमा उभिएको भन्दै उनले ओली सरकार बनेदेखि नै संविधानमाथि प्रहार भइरहेको बताए।यति ठूलो असंवैधानिक कदम चालेको र अदालतले उक्त कदम बदर गरेपछि प्रधानमन्त्रीले नैतिकता र जवाफ दिनुपर्छ कि पर्दैन?,’ उनले भने  ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *