२०८१ वैशाख २३ गते | 5th of May 2024

एनआरएनए अमेरिकाको सदस्यता छानबिन गर्न आईसिसीद्वारा समिति गठन

खुल्लामन्च
 प्रकाशित: २०७७ चैत ७ गते १९:४२

लस एन्जलसएनआरएनए अमेकिकाको बहुचर्चित २०९३ सदस्यता छानविन प्रतिवेदन कार्यन्वयन गर्न आईसिसीले खुट्टा कमाईरहेकोबेला एनआरएनए अमेरिकाको २१ हजार सदस्य संख्याको छानबिनको लागि आईसिसीले पून: अर्को समिति गठन गरेको छ ।

एउटा विवादको फर्छ्यौट नहुंदै आईसिसीले बनाएको अर्को समितिको कार्यसम्पादन समयले बताउला, तर सबैभन्दा ठुलो एनसिसीबनेको एनआरएनए अमेरिकाको आगामी निर्वाचनको बाटो भने सजिलो नभएको देखिन्छ

एनआरएनए आईसीसीका उपाध्यक्ष सोनाम लामाको संयोजकत्वमा गठित समितिमा आईसीसीकी उपाध्यक्ष रविना थापा, सचिवगौरीराज जोशी, सल्लाहकार हरिबोल भण्डारी, महावाणिज्यदुत सी शेर्पा, एनआरएनए अमेरिकाज् क्षेत्रीय संयोजक राजन त्रिपाठी उपसंयोजक आरसी पोखरेल रहेका छन्

एमआईसी प्रविधीमा एनआरएनए अमेरिकालाई लैजाने प्रकृयामा पहल भईरहेको बेलामा, यसैअनुसार एनसिसी अमेरिकाको निर्वाचनहुनुपर्ने माग उठिरहेको बेलामा थर्ड पार्टी भेरिफिकेशन समितिको माग उठीरहेको बेलामा २०९३ सदस्यताको प्रतिवेदन परिणाम गर्भमारहंदारहंदै आईसिसीको नवगठिन समितिले गर्ने कामको प्रतिक्षा भने रहनेछ

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *