काठमाडौ- नेपाल सरकारले २०७८ सालमा दिइने सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको छ। सोमबार गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरेको हो। आँउदो वर्ष सरकारले विभिन्न पर्व बिदा थप गरेको छ । हिन्दूहरुको ठुलो पर्व जनै पुर्णिमामा पनि सरकारले सार्वजनिक बिदा दिएको छ । यस अघि जनै पुर्णिमाको बिदा कटौती गरिएको थियो । यसको चौतर्फी बिरोध हुदै आएको थियो ।
आउँदो वर्षमा सरकारले घटस्थापनामा पनि बिदा दिएको छ। असोज २६ गते फूलपातीदेखि ३० गते एकादशीसम्म बिदा हुने सरकारले जनाएकाे छ।
यस्तो छ सार्वजनिक बिदा :