२०८१ साउन १२ गते | 27th of July 2024

गृहमन्त्री नै सडकमा पुगेपछि

खुल्लामन्च
 प्रकाशित: २०७७ चैत १२ गते १५:२३

काठमाडौं- माइतिघरमा थरुहट थारुवान संयुक्त संघर्ष समितिको धर्ना चलिरहेको थियो । एकाएक साइरन जडित गाडी र सुरक्षाकर्मी सहित  गृहमन्त्री रामबहादुर थापा  पुगे ।

धर्नास्थल  पुगेका  गृहमन्त्रीलाई थरुहट थारुवान संयुक्त संघर्ष समितिका पदाधिकारीले टीकापुर घटनाका  दोषी रेशम चौधरीको  रिहाई तथा झुठा मुद्दा खारेजीको माग गरे । प्रतिउत्तरमा गृहमन्त्री थापाले आन्दोलनरत पक्षलाई वार्ता समिति गठन गर्न आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *