काठमाडौँ –शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वायुमण्डलमा देखिएको अस्वाभाविक वातावरणका कारण प्रतिकूल असर पर्न सक्ने देखिएकाले यही चैत २० गते शुक्रबारसम्मका लागि सबै शिक्षण संस्था बिदा दिने निर्णय गरेको छ । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा आज बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको हो । बैठकमा मन्त्री श्रेष्ठले वायुमण्डलमा देखिएको मौसम प्रतिकूलताका कारण शिक्षण संस्था बन्द गर्नुपरेको जानकारी दिनुभयो ।
बैठकमा शिक्षासचिव रामप्रसाद थपलिया, विज्ञान सचिव डा सञ्जय शर्मा, मन्त्रालयका प्रवक्ता एवं सहसचिव दीपक शर्मा, सहसचिव डा हरि लम्साल, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्याललगायतको थियो । बैठकअघि मन्त्री श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गर्नुभएको थियो । लगत्तै मन्त्रालयमा भएको बैठकमा मन्त्री श्रेष्ठले लाखाँै विद्यार्थीमा हुनसक्ने स्वाथ्य प्रतिकूलताको कारण सबै शिक्षण संस्था बन्द गर्नुपरेको बताउनुभयो ।
lasuna pill – cheap diarex online purchase himcolin online
buy besifloxacin cheap – buy generic besivance over the counter buy sildamax paypal
buy gabapentin paypal – azulfidine 500mg for sale order azulfidine for sale
benemid 500 mg cheap – tegretol 400mg generic buy tegretol 200mg for sale
celecoxib brand – buy indomethacin 50mg pill indocin cost
mebeverine usa – buy arcoxia 120mg online buy cilostazol 100mg sale
diclofenac 50mg sale – buy cambia without a prescription buy aspirin sale
buy cheap generic rumalaya – buy shallaki for sale brand elavil
mestinon over the counter – buy pyridostigmine 60 mg for sale cheap azathioprine 25mg
buy diclofenac generic – purchase isosorbide without prescription purchase nimodipine
baclofen where to buy – purchase piroxicam generic purchase feldene pills
order mobic 15mg online cheap – buy meloxicam 15mg generic buy ketorolac no prescription
buy generic cyproheptadine – tizanidine for sale online buy zanaflex medication