काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेर नयाँ सरकार गठनका लागि पहल पर्ने निर्णय गरेपछि देशको राजनीतिले कोल्टे फेरेको बताएका छन्। शनिबार कपिलवस्तुमा आयोजित जिल्लास्तरीय प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्। उनले अब छिट्टै नयाँ सरकार बन्ने बताए।
उनले भने, ‘नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओलीको तत्काल राजीनामा माग गरेपछि र अर्को सरकार गठनको निम्ति पहल गर्ने निर्णय गरेपछि देशको राजनीतिक परिस्थितिले कोल्टे फेरेको छ। नेपाली जनताको ७० वर्ष लामो संघर्षबाट प्राप्त उपलब्धीहरु केपी ओलीले खोस्न खोजेको प्रचण्डको आरोप छ। उनले ओलीलाई हिटलरसँग तुलना गर्दै भने, ‘नेपालमा केपी ओली आफूलाई राष्ट्रवादी भनेर फाँसीवादतर्फ अघि बढे। दुश्मनको एजेन्टका रुपमा राजा महाराजाको पदचिह्न पछ्याएर प्राप्त उपलब्धी उल्ट्याउने षड्यन्त्र भयो।’
oral lasuna – buy cheap generic himcolin buy himcolin pills
order neurontin pills – nurofen pills azulfidine pill
order besifloxacin generic – purchase carbocysteine for sale cost sildamax
probalan online buy – buy generic tegretol 200mg carbamazepine tablet
buy celebrex no prescription – buy indocin 75mg online indocin 75mg for sale
purchase diclofenac generic – order voltaren 50mg without prescription buy aspirin 75mg pills
purchase mebeverine generic – pletal over the counter buy pletal 100 mg for sale
mestinon 60mg generic – purchase mestinon for sale order imuran online cheap
order rumalaya without prescription – order generic rumalaya oral elavil 50mg
purchase baclofen pill – feldene 20 mg price buy feldene 20mg without prescription
order voveran online – nimotop price nimotop pills