२०८१ वैशाख १६ गते | 28th of April 2024

प्रिन्स फिलिपको ९९ बर्षको उमेरमा निधन

खुल्लामन्च
 प्रकाशित: २०७७ चैत २७ गते १५:११

लण्डन- संयुत अधिराज्य(बेलायत) कि महारानी एलिजाबेथ द्वितीयाका श्रीमान प्रिन्स फिलिप(ड्युक अफ एडनवर्ग)को ९९ बर्षको उमेरमा उहाँकै निवासमा शुक्रबार निधन भएको बकिङ्घम राजदरबारले जनाएको छ ।
प्रिन्स फिलिपको महारानी एलिजाबेथसँग सन १९४७ मा विवाह भएको थियो । त्यसको पाँच वर्षपछि एलिजावेथ द्वितीयाका रानी हुनु भएका थियो । उहाँहरुका तीन छोरा र एक छोरी तथा आठजना नातिनातिनी हुनुहुन्छ ।

प्रिन्स फिलिपको जन्म सन् १९२१ मा ग्रीसको कोर्फुमा भएको थियो । उहाँ लामो समयदेखि बिरामी हुनुहुन्थ्यो । उहाँको निधनमा बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनदे दुःख व्यत गर्दै प्रिन्स फिलिपले असंख्य युवालाई उत्प्रेरित गरेको बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *