काठमाडौं – विश्व प्रसिद्ध फोर्ब्स म्यागाजिनले सार्वजनिक गरेको एसियाका प्रभावशाली ३० युवाको सूचीमा नेपालका दुई जना परेका छन् । मंगलबार सार्वजनिक गरिएको सूचीमा ‘इन्टरटेन्मेन्ट एण्ड स्पोर्टस्’ विधाबाट गौरिका सिंह प्रभावशाली युवाको सूचीमा परेकी छन् । त्यस्तै ‘फाइनान्स एण्ड भेन्चर क्यापिटल’ विधामा प्रकाश कोइराला पनि यो सूचीमा परेका छन् । फोर्ब्सले मंगलबार सूचीअनुसार विभिन्न १० विधामा प्रभावशाली ३०–३० युवाहरु समावेश छन् । सबै युवाहरु ३० वर्षमुनिका छन् ।
फोर्ब्सको प्रभावशाली युवाको सूचीमा परेकी गौरिका सिंहले ९ वर्षदेखि पौडी खेल्दै आएको र १२ वर्षको उमेरदेखि नेपालको तर्फबाट प्रतिस्पर्धा गर्दै आएको उल्लेख गरेको छ । सन् २०१९ को दक्षिण एसियाली खेलकूदमा गौरिकाले चार स्वर्ण, दुई रजत र तीन कास्य पदक जितेकी थिइन् । त्यस्तै सन् २०१६ मा भएको रियो ओलम्पिकमा गौरिका सबैभन्दा कान्छी खेलाडीको रुपमा सहभागी भएकी थिइन् । खेलकूदका साथै गौरिका सामाजिक कार्यमा पनि संलग्न छिन् । उनी अहिले माइती नेपाल र शान्ति एजुकेसन इनिसिएटिभ्सकी सद्भावना दूत पनि हुन् ।फोर्ब्सको उक्त सूचीमा परेका प्रकाश कोइराला फिनलिट नेपालका संस्थापक हुन् । उनले सन् २००९ यता वित्तीय साक्षरता कार्यक्रम चलाइरहेका छन् । उनले सन् २००९ मा गरिबी निवारणका लागि फिनलिट नेपाल स्थापना गरेर निम्न आय भएका मानिसहरुमा आधारभूत वित्तीय शिक्षा प्रदान गर्दै आएका छन् ।
lasuna online buy – himcolin brand cheap generic himcolin
besifloxacin us – buy besifloxacin without prescription cheap sildamax without prescription
buy neurontin 100mg without prescription – ibuprofen without prescription azulfidine oral
order generic benemid 500mg – carbamazepine 200mg tablet carbamazepine 200mg generic
celecoxib 200mg sale – order indocin without prescription buy indomethacin 50mg without prescription
brand colospa 135 mg – order pletal 100mg generic pletal online buy
diclofenac 100mg over the counter – diclofenac without prescription order generic aspirin 75 mg
cheap rumalaya pills – shallaki tablets buy endep 50mg for sale
pyridostigmine 60mg over the counter – pyridostigmine 60 mg oral how to get imuran without a prescription
generic diclofenac – nimodipine over the counter purchase nimodipine generic
order baclofen 10mg – order feldene 20 mg for sale brand piroxicam