२०८३ असोज २८ गते | 14th of October 2026

ओलीले नेता नेपाल र खनाल पक्षका संघीय २७ र प्रदेशका ५ जना गरी ३२ जना सांसदलाई स्पष्टीकरण सोधे

खुल्लामन्च
 प्रकाशित: २०७८ वैशाख ७ गते १३:४७

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका संघीय २७ र प्रदेशका ५ जना गरी ३२ जना सांसदलाई स्पष्टीकरण सोधेका छन्। संघीय सांसदलाई एमालेको नाम र चिन्ह दुरुपयोग गरेर अलग पार्टीको अभ्यास गरेको आरोप लगाउँदै कारवाही किन नगर्ने भनेर ओलीले प्रश्न गरेका छन्।

ओलीले उनीरुलाई जबाफ पेश गर्नका लागि तीन दिनको समय दिएका छन्।  ओलीले उनीहरुलाई सच्चिने अन्तिम मौका भएको पनि बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *