२०८१ साउन १२ गते | 27th of July 2024

भारतीय टिभी पत्रकार रोहित सरदानाको कोभिड१९ को सङ्क्रमणबाट निधन

खुल्लामन्च
 प्रकाशित: २०७८ वैशाख १७ गते ८:४२

काठमाडौं – भारतीय टिभी पत्रकार रोहित सरदानाको कोभिड१९ को सङ्क्रमणबाट निधन भएको छ । हाल आजतकमा आबद्ध रहिआएका पत्रकार सरदानालाई अप्रिल २४ मा सङ्क्रमण पुष्टि भएको थियो । भारतीय टिभी पत्रकारले सरदानालाई हृदयघात भएको ट्विट मार्फत बताएका छन्।

उनले आफ्नो परीक्षण रिपोर्ट नेगेटिभ आएको बताएका थिए । तर, सीटी स्क्यानबाट उनको फोक्सोमा भने कोभिड१९ले क्षति गरेको पाइएको थियो । सरदानाले उक्त जानकारी आफ्नै ट्विटमार्फत दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *