२०८१ वैशाख २१ गते | 3rd of May 2024

एनआरएनए अध्यक्ष कुमार पन्तलाई कोरोना संक्रमण

खुल्लामन्च
 प्रकाशित: २०७८ वैशाख २० गते १४:२४

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तलाई कोरोना संक्रमण देखिएको छ । अध्यक्ष पन्तले आफनो सामाजिक सञ्जाल फेसबुक मार्फत कोरोना परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको जानकारी गराउनु भएको छ । आफू हाल कोरोना संक्रमण पछि आइसोलेसनमा बसेको समेत उहाँले जानकारी गराउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *