२०८२ असोज ५ गते | 21st of September 2025

देउवा निवासमा जे देखियो

खुल्लामन्च
 प्रकाशित: २०७८ वैशाख २२ गते १४:००

काठमाडौं – प्रधानमन्त्री एंव एमाले अध्यक्ष समेत रहेका केपी शर्मा ओली आफनो दल भित्रै अल्पमतमा पर्ने डरले आज बिश्वासको मत माग्न उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, अर्थमन्त्री विष्णु पौडेल, नेता सुवास नेम्वाङसहित बुढानिलकण्ठ पुगेका  थिए ।

ओलीले कांग्रेस नेताहरूसँग एक घण्टा छलफल गरेका थिए। छलफलमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्का, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र सहमहामन्त्री प्रकाशशरण महत थिए।

 

 

(तस्बिर  :  प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाको फेसबुक पेज बाट )

Leave a Reply

Your email address will not be published. Required fields are marked *