काठमाडौं- भारतले कोभिड १९ विरुद्धको औषधि सार्वजनिक गरेको छ । भारतको ‘डिफेन्स रिसर्च एण्ड डेभेलपमेन्ट अर्गनाइजेशन’(डीआरडीओ)ले विकास गरेको औषधि भारत सरकारले सोमबार सार्वजनिक गरेको हो । समाचार संस्था एएनआईका अनुसार भारतको केन्द्रीय रक्षा मन्त्री राजनाथ सिंह र स्वास्थ् मन्त्री हर्षवर्धनले कोभिड १९ बविरुद्धको २ डिओक्सि–डी–ग्लुकोज नामक औषधि सार्वजनिक गरेका छन् । भारतको डीआरडीओको ‘इन्स्टिच्युट अफ न्युक्लियर मेडिसिन एण्ड एलाइड साइन्सेज’ले डा. रेड्डी प्रयोगशालासँगको समन्वयमा उक्त औषधि बिकास गरेको हो ।
२ डिजी औषधिको दश हजार डोजको पहिलो ब्याच सार्वजनिक गरिएको छ । धुलोको रुपमा आउने औषधीलाई पानीमा घोलेर खाने गरी तयार गरिएको छ । औषधि भाइरसले प्रभावित बनाएको कोषसम्म पुगेर भाइरसको बृद्धि तथा भाइरल संश्लेषण रोक्ने र ऊर्जा उत्पादन गर्नेछ ।
भारतीय समाचार संस्था एएनआईका अनुसार दोस्रो लहरबाट नराम्ररी प्रभावित बनेको भारतमा कोभिड १९ विरुद्धको उक्त औषधिले कोरोना सङ्क्रमण रोक्ने तथा अस्पतालमा उपचारार्थ बिरामी छिटो निको हुने विश्वास गरिएको छ ।
lasuna for sale – lasuna pills cheap himcolin tablets
buy neurontin tablets – buy generic ibuprofen for sale purchase azulfidine without prescription
buy besivance – buy carbocisteine medication order sildamax without prescription
celecoxib online order – order indocin 75mg generic brand indocin 50mg
Mefloquine was developed in the 1970s by the United States Army 22 and is still used today, also being one of the medicines on the MLEM where to buy priligy in usa
benemid 500mg brand – order generic probenecid 500mg order tegretol pills
buy diclofenac generic – buy aspirin 75mg order aspirin sale
mebeverine 135 mg cost – buy etoricoxib 60mg pills cilostazol 100mg without prescription
buy pyridostigmine 60mg without prescription – buy imuran pills for sale buy imuran 50mg online cheap
rumalaya online – shallaki over the counter order elavil 10mg pills