२०८१ वैशाख २१ गते | 3rd of May 2024

विस्कन्सनमा लामिछाने समुहलाई विजयको विश ‘WISH’

खुल्लामन्च
 प्रकाशित: २०७८ जेठ ३ गते १५:३७

मिलवाकी – गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाको आसन्न निर्वाचनमा जीत सुनीश्चित गरिसकेको कृष्ण लामिछाने टिमले मिलवाकी विस्कॉन्सिनमा भब्य कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा स्थानीयले भब्य स्वागत गरेका छन् धेरैले लामिछाने टिमलाई समर्थन गरेको छन । कार्यक्रममा स्थानीयहरुको बाक्लो सहभागिता थियो ।

No description available.

कार्यक्रममा अध्यक्ष उम्मेदवार लामिछानेले आफनो टिमका चुनावी एजेन्डा, आगामी योजनाका बारेमा प्रष्ट पार्नु भएको थियो । उहाँले अमेरिकाबासी नेपाली समुदायको मर्दा र पर्दाको साथी बन्न, सबैको साझा संस्था बनाउन र सबै नेपालीलाई एउटै मालामा उन्नको लागि आफूहरु अगाडि बढेको बताउँदै सबैको साथ र सहयोग मिल्ने विश्वास ब्यक्त गर्नुभयो ।

No description available.

कार्यक्रममा लामिछाने टिमका वरिष्ठ उपाध्यक्षका उम्मेदवार कृष्णजीवी पन्थ, महासचिवका उम्मेदवार विनोद भट्ट, आईसिसी सदस्यका उम्मेदवार रविन बज्राचार्य, सहकोषाध्यक्षका उम्मेदवार रविन्द्र उप्रेत्ति, महिला संयोजकका उम्मेदवार सुनिता खत्री, बोर्ड अर्फ डाईरेक्टरको उम्मेदवारहरु दिपक पन्त दिवाकरण पाण्डेलगायत सहभागि हुनुुहुन्थ्यो ।

No description available.

त्यस्तै, कार्यक्रममा आइसिसीका मानार्थ सदस्य लोक तिवारी, प्रेम श्रेष्ठ, नेपाली कांग्रेस महासमिति सदस्यहरु हेमराज भट्ट, मुक्ती रेग्मी, नेपाली जनसम्पर्क समिति कान्ससका सभापति फिलीप केसी, संस्थापक सभापति सुमन वस्तीलगायतको पनि सहभागिता थियो ।

सायद एक वा थप मानिसहरू तथा उभिएका मानिसहरू को तस्बिर हुनसक्छ

च्याप्टर सभापति संगीता अधिकारी वाग्लेको सभापतित्वमा सम्पन्न कार्यक्रममा गोविन्द पौडेलले लामिछाने टिमलाई समर्थन जनाउँदै स्वागत गर्नुभएको थियो । कार्यक्रममा एनआरएनए च्याप्टर सभापति दिपक थापा, सचिव गोविन्द फुयाँल नेपाली समाजका पूर्व अध्यक्ष भूपेन्द्र विष्ट, जनम्पर्क समितिका हरि तिवारी, मिलवकी समाजका अध्यक्ष निर्मल गिरी, सन्तोष लामिछानेलगायतको पनि सहभागिता थियो ।

त्यस्तै, अध्यक्षका उम्मेदवार लामिछानेले मिलवाकी विस्कॉन्सिनमा सम्पन्न भेलामा स्थानीयले देखाएको हार्दिकता, आत्मियता र सद्भावले थप उर्जा र हौसला मिलेको बताउनुभयो । छोटो समयको सुचना र ब्यस्तताको बिच पनि सहभागि भएकोमा खुसी ब्यक्त गर्नु भयो ।

सायद एक वा थप मानिसहरू, उभिएका मानिसहरू, बसिरहेका मानिसहरू तथा घरबाहिर को तस्बिर हुनसक्छ

यो सँगै लामिछाने टिमले यो साता मिचिगन, ओहायो र विस्कन्सन राज्यमा भब्य अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । निर्वाचन नजिकिदै गर्दा लामिछाने टिमले ओहायोमा शुक्रबार, मिचिगनमा शनिबार र विस्कन्सनमा आइतबार अन्तरक्रिया तथा भेटभाट कार्यक्रमको आयोजना गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *