टेक्सास – गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको आसन्न निर्वाचनमा कमल सापकोटाले बोर्ड अफ डाईरेक्टर पदमा उम्मदेवारी दिनु भएको छ । सापकोटाले गैर आवासीय नेपालीहरु सबैको साझा एनआरएनए बनाउनको लागि आफूले बोर्ड अफ डाईरेक्टर पदमा उम्मेदवारी दिएको बताउनुभयो ।
अमेरिकामा इमानदार र सामाजीक छवी राम्रो बनाउनु भएको सापकोटाले गैर आवासीय नेपालीहरुको हक हित, नयाँ पुस्तालाई नेपालसँग जोड्न र सस्थागत परिवर्तन तथा सुधारको लागि पनि आफ्नो उम्मेदवारी भएको बताउनुभयो । विगत १५ वर्षदेखि डिएफडब्ल्यू मेट्रोफ्लेक्स सेवा दिदै आउनुभएको सापकोटाले आफूले सबैको साथ सहयोग पाउने विश्वास ब्यक्त गर्नुभएको छ ।
valif pills include – secnidazole usa purchase sinemet for sale
order deltasone 5mg online – nateglinide online order buy captopril 25mg without prescription