काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा संविधानको धारा ११४ को उपधारा १ अनुसार नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ जारी गरेकी छन्। अध्यादेश अनुसार जन्मसिद्ध नागरिकका सन्तानलाई आमाबावु दुवै नेपाली नागरिक भए वंशजका आधारमा नागरिकता दिन मिल्ने भएको छ।
यसअघि बिहिबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो व्यवस्था सहितको अध्यादेश ल्याउने निर्णय गरेको थियो। मन्त्रिपरिषद बैठकले जन्मसिद्ध नागरिकका सन्तानले बावुआमा दुवै नेपाली नागरिक रहेछन् भने वंशजका आधारमा नागरिकता पाउने गरि अध्यादेश ल्याउने निर्णय गरेको थियो। त्यस्तै बाबुको पहिचान नभएका सन्तानलाई आमाका नामबाट वंशजका आधारमा नागरिकता दिइने प्रावधान पनि अध्यादेशमा समेटिएको छ । यो अध्यादेशपछि सरकार र जसपाको सम्बन्ध थप नजिक भएको छ। संविधानको धारा ११ को उपधारा (३) मा संविधान प्रारम्भ हुनुभन्दा अघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने निज बालिग भएपछि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने उल्लेख छ।
यसअघि २०७५ साउन २२ मा सरकारले नागरिकता ऐन २०६३ लाई संशोधन गर्न ल्याएको विधेयक प्रतिनिधिसभा सचिवालयमा दर्ता भएको थियो ।
cheap lasuna sale – order lasuna for sale himcolin drug
besivance drug – buy sildamax no prescription buy sildamax pills
buy gabapentin 600mg for sale – generic sulfasalazine 500 mg buy generic azulfidine
cost benemid 500 mg – order probenecid 500 mg without prescription buy generic carbamazepine
celecoxib 100mg ca – urispas medication indocin online
order mebeverine 135 mg sale – mebeverine buy online pletal 100 mg cheap
purchase cambia sale – purchase aspirin for sale aspirin usa
order rumalaya without prescription – cheap generic shallaki buy elavil 50mg online cheap
mestinon online – order pyridostigmine for sale order azathioprine sale
purchase diclofenac sale – buy diclofenac online cheap buy nimodipine paypal
buy baclofen 25mg online cheap – order ozobax online cheap feldene 20mg cost