बैतडी ३ साउन । पार्टीलाई अन्तरघात गरेको भन्दै नेकपा एमाले बैतडीले १७ जनालाई निष्काशन गरेको छ । स्थानीय तहको निर्वाचनमा जिम्मेवारी पदमा बसेर पार्टीलाई अन्तरघात गरेको ठहर छ । उनीहरुलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासनको कारबाही गरेको छ ।
नेकपा एमाले जिल्ला कमिटी बैतडीको १९ औँ पूर्ण बैठकले जिल्ला कमिटी सदस्य नरेन्द्र भट्ट, प्रकाश सावद, जानकी भाट, भगिरथ कुँवर, राजेश्वरी कँुवर, कृष्ण सावद, प्रदिप बोहरा सुबोध, दल बहादुर ऐर, नागी धानुक, तस्बिर बोहरालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो ।
यस्तै पूर्व अञ्चल सल्लाहकार सदस्य नरबहादुर विष्ट, पूर्व जिल्ला उपसचिव मोहन बराल, जिल्ला सल्लाहकार शंकरसिह भाट, पार्टी स्कुल विभाग सदस्य लोकराज भट्ट, अखिल नेपाल महिला संघका जिल्ला कोषाध्यक्ष चन्द्रकला सावद, जिल्ला सदस्य उत्तरा अवस्थी र शिक्षक संगठन सहसचिव गणेश बोहरालार्ई समेत कार्वाही गरिएको छ । ।
valif online down – secnidazole pill sinemet 10mg without prescription
buy prednisone medication – buy captopril 25mg generic captopril tablet