२०८१ साउन १२ गते | 27th of July 2024

वाग्मती प्रदेशले स्थानीय तहलाई ७ अर्ब ५० करोड वित्तीय अनुदान दिने

खुल्लामन्च
 प्रकाशित: २०७८ असार १ गते ११:५४

काठमाडाैं – स्थानीय तहलाई वाग्मती प्रदेशले  ७ अर्ब ५० करोड वित्तीय अनुदान दिने भएको छ । वाग्मती प्रदेका स्थानीय तहले प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदानतर्फ १ अर्ब ५० करोड, समपूरक २ अर्ब ९२ करोड, प्रदेश विशेष अनुदान ४२ करोड र शशर्त अनुदान २ अर्ब ६६ करोड पाउने आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले बताए ।

आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दै मन्त्री ढुङ्गेलले  सवारीसाधान कर बाट स्थानीय तहलाई ४ अर्ब ३३ करोड राजश्व बाँडफाड हुने अनुमान रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *