२०८१ साउन ११ गते | 26th of July 2024

राष्ट्रपतिले गरिन प्रधानमन्त्री र कानुन मन्त्री सँग परामर्श

खुल्लामन्च
 प्रकाशित: २०७८ असार १५ गते १३:५०

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र कानुनमन्त्री लिलानाथ श्रेष्ठले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । एकैदिन तर फरक फरक समयमा प्रधानमन्त्री र कानुनमन्त्रीले शितल निवास पुगेर राष्ट्रपतिसँग भेटवार्ता गरेका हुन् ।प्रधानमन्त्री ओलीले मंगलबार बिहान १० बजेर १० मिनेटदेनि ११ बजेर २० मिनेटसम्म छलफल गरेको स्रोतले जनाएको छ ।

यस्तै, कानुनमन्त्री श्रेष्ठसँग दिउँसो ३ बजेदेखि सवा ४ बजेसम्म भेटवार्ता भएको थियो । भेटमा भएको छलफलबारे पनि खुलाइएको छैन ।(१२खरी )

Leave a Reply

Your email address will not be published. Required fields are marked *