२०८१ वैशाख २० गते | 2nd of May 2024

एमाले केन्द्रीय कमिटी बैठकमा माधव नेपाल पक्ष नजाने

खुल्लामन्च
 प्रकाशित: २०७८ असार १७ गते १४:४६

काठमाडौं – नेकपा (एमाले)ले बोलाएको शुक्रबारका लागि केन्द्रीय कमिटी बैठकमा माधव नेपाल पक्ष नजाने भएको छ । बिहीबार बुद्धनगरस्थित एक ब्याङ्वेटमा बसेको नेपाल पक्षीय स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकमा नजाने निर्णय गरेको एक नेताले जानकारी दिए ।

ओली पक्षले महाधिवेशन आयोजक कमिटी भंग गरेर एमालेले २०७५ जेठ २ अघिकै पदाधिकारीको हैसियतमा नेपाल पक्षका नेताहरूसहित केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *