२०८१ वैशाख १८ गते | 30th of April 2024

एमाले बिवाद कार्यदलमा सहमति, शनिबार सार्वजनिक गरिने

खुल्लामन्च
 प्रकाशित: २०७८ असार २५ गते १४:३५

काठमाडौं- नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलमा एमालेलाई एकताबद्ध राख्ने सहमति जुटेको छ।

शुक्रबार करिब ८ घण्टा सिंहदरबारमा बसेको कार्यदलको बैठकले विवाद निम्त्याएका विषयमा सहमति जुटाएको नेताहरुले बताएका छन्।बैठकपछि कार्यदलका सदस्य एवं एमाले प्रवक्ता प्रदीप ज्ञवालीले शनिबार भाषिक शुद्धता लगायतका विषयलाई पूर्णता दिइने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *