काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले वीर अस्पतालस्थित कोभिड–१९ युनिफाइड केन्द्रिय अस्पतालको नवनिर्मित भवनको आज उद्घाटन गरेका छन ।उद्घाटन पछि प्रधानमन्त्री ओलीले सन् २०२१ को अन्त्यसम्ममा सबै नेपालीलाई कोभिड विरुद्धको भ्याक्सिन लगाइसक्ने गरी सरकारले काम गरिरहेको दाबी पनि गरेका छन । प्रधानमन्त्री ओलीले कोरोना विरुद्धको थप खोप आपूर्तिका लागि विभिन्न देशहरूसँग संवाद र सम्झौता जारी राखेकाले खोपको आपूर्ति अब निरन्तर हुने बताए । कोरोना विरुद्धको भ्याक्सिन नपाएर अब कोही नेपाली पनि तड्पिन नपर्ने र सबै नेपालीलाई जतिसक्दो चाँडो खोप उपलब्ध गराउने प्रतिबद्धता पनि प्रधानमन्त्री ओलीले व्यक्त गरे।
प्रधानमन्त्री ओलीले जनताको जीवन रक्षालाई पहिलो प्राथमिकतामा राखेर सरकारले काम गरेका कारण स्वास्थ्य सुविधाको न्यूनतम उपलब्धताका बाबजुद महामारी नियन्त्रणमा धेरै हदसम्म सफल भएको दाबी पनि गरे ।
buy lasuna without a prescription – diarex over the counter himcolin cost
gabapentin 800mg us – order azulfidine 500mg generic sulfasalazine 500 mg cheap
besivance brand – order carbocisteine sale cheap sildamax tablets
purchase benemid for sale – probalan sale buy carbamazepine no prescription
celebrex 100mg over the counter – purchase flavoxate buy indocin 50mg
order mebeverine 135mg sale – cilostazol 100 mg for sale order cilostazol pills
cost diclofenac 100mg – aspirin 75 mg pills brand aspirin 75mg
buy generic mestinon over the counter – pyridostigmine sale cost azathioprine 25mg
rumalaya brand – buy shallaki without prescription elavil 50mg without prescription