२०८१ साउन १२ गते | 27th of July 2024

किन पुगे प्रधानमन्त्री देउवा नेपाल निवास ?

खुल्लामन्च
 प्रकाशित: २०७८ असार ३० गते १४:१४

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा (एमाले)का नेता माधवकुमार नेपाललाई भेट्न उनकै निवास पुगेका छन् । बुधबार प्रधानमन्त्री देउवा कोटेश्वरस्थित नेता नेपालको निवास पुगेका हुन् ।

प्रधानमन्त्री देउवा धन्यवाद दिन र विश्वासको मत माग्नका लागि नेपालको निवास पुगेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *