२०८१ माघ २८ गते | 10th of February 2025

केपीका कार्यकर्ता बाँदर बनेपछि ….

खुल्लामन्च
 प्रकाशित: २०७८ साउन ५ गते १४:३६

काठमाडौं – एमालेको युवा संगठन राष्ट्रिय युवा संघले माधव नेपाल विरुद्ध विरोध प्रदर्शन गरेको छ ।  बाँदरको भेषमा निस्किएका प्रदर्शनकारीले माधवकुमार नेपालविरुद्ध नाराबाजी गरेका थिए ।

माधव नेपाललाई ‘देश छोड’ ‘केपीलाई काम गर्न दे’लगायतका नाराबाजी गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *