२०८१ साउन ११ गते | 26th of July 2024

प्रचण्ड पत्नी सिताको स्वास्थ्य अवस्था बुझन प्रधनमन्त्री देउवा पुगे खुमलटार

खुल्लामन्च
 प्रकाशित: २०७८ साउन ५ गते १४:४८

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटार पुगेका छन् । प्रचण्डनिवास पुगेका प्रधानमन्त्री देउवाले सीता दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी समेत लिएका छन् ।

प्रधानमन्त्री देउवाले दाहालको स्वास्थ्य लाभको शुभकामनासमेत दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *