२०८१ साउन १२ गते | 27th of July 2024

नवनियुक्त प्रदेश प्रमुखहरूले पद तथा गोपनीयताको सपथ लिए

खुल्लामन्च
 प्रकाशित: २०७८ साउन १३ गते १४:१२

काठमाडौं  – नवनियुक्त प्रदेश प्रमुखहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । बुधबार शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनीका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचन र गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरूङलाई पद तथा गोपनीयताको शपथ खुवाएकी हुन् ।

मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले गुरुङ र शेरचनलाई प्रदेश प्रमुखमा नियुक्त गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *