२०८१ साउन ११ गते | 26th of July 2024

नेपाली डक्टर्स एसोसिएशन युकेमा नयाँ नेतृत्व

खुल्लामन्च
 प्रकाशित: २०७८ साउन २३ गते १२:२७

लन्डन – बेलायतमा कार्यरत नेपाली चिकित्सकहरूको संस्था नेपाली डक्टर्स एसोसिएशन युकेमा नयाँ नेतृत्व चयन भएको छ । संस्थाको सोमबार सम्पन्न ३६औँ वार्षिक साधारणसभाले  डा. कमल अर्याललाई अध्यक्षमा निर्विरोध चयन गरेको छ ।

समितिको उपाध्यक्षमा डा सञ्जीव नेपाली, महासचिवमा डा. पारस सिंह, सहसचिवमा डा. रेखा श्रेष्ठ र कोषाध्यक्षमा डा. प्रज्वल घिमिरे चयन भएका छन् ।  साधारणसभामा प्राध्यापक जोन डिनोल, डा स्टिभ पाण्डे, प्रा पालेश्वान लाखे र डा थोमस मार्जेट उपस्थित रहेको एसोसिएशनले जानकारी दिएको छ ।

One thought on “नेपाली डक्टर्स एसोसिएशन युकेमा नयाँ नेतृत्व

Leave a Reply

Your email address will not be published. Required fields are marked *