२०८१ वैशाख १९ गते | 1st of May 2024

अफगानिस्तानका राष्ट्रपति अशरफ गानीले देश छाडे

खुल्लामन्च
 प्रकाशित: २०७८ साउन ३१ गते १४:३३

काठमाडौं  – अफगानिस्तानका राष्ट्रपति अशरफ गानीले देश छाडेका छन् । उनी ताजकिस्तानतर्फ लागेको रोयटर्सलाइर्ए उदृत गर्दै अलजजिराको समाचारमा उल्लेख छ ।
सुरक्षाका कारण देखाउँदै अधिकारीहरुले थप जानकारी दिएका छैनन् । आजै तालिवान लडाकुहरु राजधानी काबुल पसेपछि गानीले देश छाडेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *