२०८१ वैशाख १६ गते | 28th of April 2024

डा. पन्तको समितिद्दारा एनआरएनए अमेरिकाको डेलिगेट्समा ९१ जनाको नाम निर्विरोध भएको सुचना सार्वजानिक

खुल्लामन्च
 प्रकाशित: २०७८ साउन ३१ गते १७:२७

अमेरिका – एनआरएनए अमेरिकाको डेलिगेट्स विवादको रफ्तारसंगै डा. राजन पन्तको समितिले ९१ जना डेलिगेट्स निर्विरोध निर्वाचित भएको सुचना सार्वजानिक गरेको छ । संयोजक डा. राजन पन्त, सदस्यद्वय शंकर खड्का र बिकास उप्रेतीको नामा उल्लेख गरिएको सुचनामा हस्ताक्षर भने कसैको पनि उल्लेख छैन । १५० जना डेलिगेट्सले उम्मेद्वारी दर्ता गराएको भनिएको आज हुने भनिएको निर्वाचन ९१ जना निर्विरोध भएको भन्दै सकिएको छ ।

May be an image of text that says '૨०૨1-૨૦૨૩ SN लागी निर्विरोध निर्वाचित आई प्रतिनिधिहर। State MD TX Shrestha Banjade Ashish Ashok Avinash Baburam Bashudev Khanal Bharat Thapa Bhola Acharya 10 prasad Gurung dhakal Binod Bhatta Bishnu Thapa 16 Dinesh Kumar Drona Gautam Gautam 19 Gokul Dhakal 20 Gupta Joshi yanendra Hom Lamsal Adhikaree 25 Kamal Dhungana 26 Paudel 27 Keshav 0 29 Kishan Regmi khadga uprety 30 Lalan Dev Laxman CA TX CA NH VA KY TX TX IL CA IA NY NY VA Basnet Mahesh khadka Milan Shahi Govinda Mohan Neupane Mohan Thapa khadka Bahadur shah 40 Nawaraj tiwari MD NY OK CA'

 

May be an image of text that says 'NY OR MD KS 41 Neden Dongala Nripendra Dhital 43 Parashuram Bhandari Paru Thapa PhilipK Prachanda Shrestha Prakash Adhikari Prakash ramod kaj Sarraf Prashan Bir Rai Prashanna Preetesh Karki Tamang chandra Rabindra Upreti kumar Bista Rajan Adhikari Rajendra Joshi Rauniyar Ram abu pandey Ramhari Khadka Ranjan Thapa Panta Renuka Chulagain Roshan Sabitri Sapkota karki Shrestha Santh Lamichhane Santosh lamsal NY Shanti poudyal Shashi Adhikari baniya subodha panta khanal singh Suman Sunder Gurung Shakya Sunita Suren Sapkota Surya sudi NH FL'

May be an image of ‎text that says '‎MD CA MD 84 Tarun Poudel 85 Tek ۔hu Lama 86 Uma Shah Uttam Dhamala Utamshama Gyawali Vishnu Rana Magar 91 Youba Bhatta NY NY CA ICC Delegates Selection Committee: NRNA NCC, USA Rajan Panta Shankar khadka Bikash Uprety‎'‎

 

एनआरएनए अमेरिका निर्वाचन समिती संयोजक विश्व बरालको समितीले निर्वाचित गरेको डेलिगेट्सलाई वा डा. राजन पन्तले निर्विरोध निर्वाचन गरिएको भनिएको डेलिगेट्सलाई वा दुवैलाई एनआरएनए आईसिसीले मान्यता देला वा तुहिएला, त्यो भने हेर्न बांकी छ ।

डा. पन्तको समितिका एक सदस्य शंकर खड्काद्दारा प्रेषित सुचना :

प्रेस बिज्ञप्ती
यहि अक्टुबर मा हुन गई रहेको NRNA ICC निर्वाचनका लागी अमेरीकाबाट भागलिने डेलिगेटस् सम्बन्धमा NRNA NCC अमेरीकाले पठाउनु पर्ने डेलिगेट जम्मा १८९ मा ६५% प्रतिशत बाट ९८ जना पहिलानै पठाईसेको र बाकी २५% प्रत्येक्ष निर्वाचनबाट ७२ सिटमा १५० जनाको उमेद्वावारी परेको तर समय सिमाभित्र अन्य उमेद्वावारले आफ्नो नाम फिर्ता लिएकोले चाहिने ७२ सिटमा निर्विरोध निर्वाचित हुनुभएको छ । १० % मा कार्यसमितिले एन आर एनमा योगदान पुर्याएका बिज्ञ, युवा, महिलालाई समेटर पठाउनु पर्ने १९ जनामा अन्तिम समय सम्म पनि कार्यसमितिले बैठक नबोलाई मनोमानि ढंगले गरेको प्रति कार्यसमितिबाटै बिरोध र उजुरी आएकोले आई सि सि र एन सि सीको बिधान बमोजिम १९ सिट समेत जम्मा ९१ जना यस आई सी सी प्रतिनिधि छनौट समितीले प्रक्रिया अनुसार नाम सार्वजनिक गरेको छौ । निर्विरोध चुनिनु भएका प्रतिनिधहरूलाई हार्दिक बधाई तथा शुभकामना साथै उमेद्ववारी फिर्ता लिई सहयोग गर्नुहुनेहरूमा धन्यवाद ।

आई सि सी प्रतिनिधि छनौट समिति ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *