२०८१ साउन १२ गते | 27th of July 2024

एमाले बरिष्ठ नेता झलनाथ खनालले नयाँ दिल्लीवाट भने – “नयाँ दर्ता भएको नेकपा (एकीकृत समाजवादी ) लाई मेरो साथ र समर्थन छ “

खुल्लामन्च
 प्रकाशित: २०७८ भदौ ४ गते १२:०३

काठमाडौ  – नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले नयाँ दर्ता भएको नेकपा (एकीकृत समाजवादी) लाई आफनो  साथ र समर्थनमा रहेको बताएका छन ।

भारतको नयाँ दिल्लीमा उपचाररत नेता खनालले आज सामाजीक संजाल मार्फत नयाँ दललाई आफनो साथ र समर्थन रहेको वताएका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *