काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी र प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेट भएको छ। भेटका लागि नेता नेपाल सोमबार दिउँसो १२ बजे राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका थिए।
राष्ट्रपति भण्डारी र नेता नेपालबीच एक घण्टा ४५ मिनेट छलफल भएको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिएको छ। नेता नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) पार्टी गठनका लागि निर्वाचन आयोगमा निवेदन दिइएको छ। निर्वाचन आयोगले उनीहरुलाई सनाखतको लागि बुधबार बोलाएको छ। नेता नेपाल अगल्लै पार्टी गठनको लागि अगाडि बढेपछि एमालेको पूर्वउपाध्यक्ष समेत रहेकी राष्ट्रपति भण्डारीले नेपालसँग भेट गरेकी हुन्। भेटमा उनले पार्टी विभाजनबारे चासो राखेको बुझिएको छ। उनले एमाले विभाजनबाट कसैलाई फाइदा नहुने बताएकी थिइन्।
Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.
cheap lasuna pills – himcolin cheap how to get himcolin without a prescription
purchase besivance – sildamax brand sildamax sale
gabapentin price – gabapentin pill order azulfidine 500 mg
probenecid drug – order carbamazepine generic order tegretol 200mg pill
buy generic mebeverine – order mebeverine 135 mg pills buy generic pletal 100 mg
celebrex price – order indomethacin 50mg pill indocin 50mg pills
order voltaren for sale – order cambia generic aspirin canada
cheap rumalaya generic – buy generic rumalaya over the counter endep order online