२०८१ माघ ५ गते | 18th of January 2025

नेपाल अमेरिका एकता समाजको तीज कार्यक्रम, अगस्ट ३१ तारिख मंगलवार

खुल्लामन्च
 प्रकाशित: २०७८ भदौ ८ गते ५:१७

लस एन्जलस – ग्रेटर लस एन्जलसको पुरानो नेपाली सामुदायिक संस्था नेपाल अमेरिका एकता समाजले हिन्दू महिलाहरुको महान चाड हरितालिका तीजको उपलक्ष्यमा यस क्षेत्र वरपर रहेका नेपाली दिदी बहिनीहरुको सम्मानमा ‘तीज भेट्घाट कार्यक्रम’को आयोजना गर्दैछ । लस एन्जलसमा बिभिन्न सामुदायिक कार्यक्रमहरु आयोजना गर्दै आईरहेको समाजले सात समुन्द्र पार गरेर यस कर्मभुमीमा आएका दिदीबहिनीहरुको सम्मानमा निरन्तर तीज कार्यक्रम गर्दै आईरहेको छ । गत बर्ष कोरोना महामारीले स्थगित भएको कार्यक्रमलाई यसै अगस्ट महिनाको ३१ तारिख, मंगलवार आयोजना गरिने समाजका अध्यक्ष नविन पोखरेलले बताए ।

Open Photo

कार्यक्रम जानकारी :
मिती : August 31, 2021 Tuesday
स्थान : 11833 Artesia Blvd. Artesia, CA 90701
समय : 6 : 00 PM – 10 : 00 PM

संपर्क :
Chandra Siwakoti : 562 716 4135
Navin Pokharel : 562 650 3235
Chakrapani Mishra : 562 991 7072
Don Karki : 562 292 2629
Mohan Oli : 562 274 3357

कार्यक्रम प्रवेशको लागि सहयोग स्वरुप संस्थाले ईच्छा लागे प्रतिब्यक्ती २५ डलर तोकेको छ । शुल्क भन्दा पनि करिब २ बर्ष आपसमा रोकिएको भेट्घाटको एउटा सुवर्ण अवसरलाई मनोरन्जन र भाईचाराको रुपमा लिएर उपस्थित भईदिन सबैमा अध्यक्ष पोखरेलले अनुरोध गरेका छन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *