काठमाडौं – नेकपा एमाले विभाजन गरेर माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता गर्न ५४ जना केन्द्रीय सदस्य र २९ जना संघीय सांसदले सनाखत गरेका छन्। निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार बुधबार दिउँसो उनीहरूले आयोगमा पुगेर सनाखत गरेका हुन्। नेता झलनाथ खनालले भने भारतको नयाँदिल्लीस्थित नेपाली राजदूतावासबाट पत्र पठाएर सनाखत गरेको श्रेष्ठले बताए।
चार जना संघीय सांसद भने नयाँ पार्टीका पक्षमा सनाखत गर्न निर्वाचन आयोगमा पुगे पनि उनीहरूले सनाखत गर्न पाएनन्। उनीहरूका विषयमा आयोगले निर्णय गर्ने श्रेष्ठले बताए। यी चार जना सांसदको सनाखत नभए नयाँ दल बनाउन चाहनेको संख्या एमालेको संसदीय दलको २० प्रतिशत पुग्दैन। केही समयअघि जारी भएको अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलका २० प्रतिशत सदस्यले नयाँ दल दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ। एमाले केन्द्रीय कमिटी २०३ सदस्यीय थियो। नयाँ पार्टी दर्ता गर्न सनाखत गर्नेको संख्या २६.६० प्रतिशत पुग्छ। आयोगले अब यसैका आधारमा नेपाल नेतृत्वको पार्टी दर्ता गर्न सक्छ। आयोगका प्रवक्ता श्रेष्ठले नयाँ पार्टी दर्ताको प्रमाणपत्र आजै दिन सकिने बताएका छन्।आयोगले दल दर्ताको निर्णय गरि प्रमाणपत्र दिने श्रेष्ठले बताए ।
सांसदहरुको सूची
१. माधवकुमार नेपाल
२. मुकुन्द न्यौपाने
३. कल्याणीकुमारी खड्का
४. विरोध खतिवडा
५. जीवनराम श्रेष्ठ
६. रामकुमारी झाँक्री
७. निरादेवी जैरु
८. प्रेमबहादुर आले
९. मेटमणि चौधरी
१०. सरला यादव
११. भवानी खापुङ
१२.पुष्पाकुमारी कर्ण कायस्थ
१३. समिना हुसेन
१४.कृष्णलाल महर्जन
१५. कृष्णकुमार श्रेष्ठ
१६. कलिला खातुन
१७. हिराभन्द्र केसी
१८. धनबहादुर बुढा
१९. गोपालबहादुर बम
२०. पार्वतीकुमारी विशुंके
२१. लक्ष्मी चौधरी
२२. विना बुढाथोकी
२३.बेदुराम भुसाल
२४.शेरबहादुर कुँवर
२५. ठगेन्द्रप्रकाश पुरी
२६. उदया शर्मा(पौड्याल)
२७. सिंगबहादुर विश्वकर्मा
२८. नन्दा चपाइँ
२९. शान्तिकुमारी अधिकारी जिसी
केन्द्रीय सदस्यहरुको सूची
१. माधव नेपाल
२. मुकुन्द न्यौपाने
३. प्रदिप नेपाल
४. बेदुराम भुसाल
५. प्रमेशकुमार हमाल
६. राजेन्द्रप्रसाद पाण्डे
७. डा. विजयकुमार पौडेल
८. गंगालाल तुलाधार
९. प्रकाश ज्वाला
१०. नागेन्द्रप्रसाद चौधरी
११. जयन्ती राई
१२.तुलबहादुर गुरुङ
१३. जगन्नाथ खतिवडा
१४.प्रतापलाल श्रेष्ठ
१५. जीवनराम श्रेष्ठ
१६. धर्मनाथ प्रसाद साह
१७. रामचन्द्र यादव
१८. यदुवंश झा
१९. रत्नेश्वर गोइत यादव
२०. श्रीप्रसाद साह
२१. रविन्द्र बैठा धोवी
२२. लक्ष्मण पौडेल
२३. मदनकुमारी शाह(गरिमा)
२४. देवशंकर पौडेल
२५. विरोध खतिवडा
२६. मेटमणि चौधरी
२७. विश्वनाग प्याकुरेल
२८. प्रेमलकुमार खनाल
२९. विजय गुरुङ
३०. सावित्री भुसाल
३१. रामकुमारी झाँक्री
३२. गौरा प्रसाइँ कोइराला
३३. रामकुमार ज्ञवाली
३४. खगेन्द्र चुडाल
३५. सरलाकुमारी यादव
३६. सुधिरप्रसाद साह
३७. कल्याणीकुमारी खड्का
३८. शत्रुधन महतो
३९. रामचन्द्र साह
४०. दिनेशकुमार राई
४१. हंशबहादुर शाही
४२.शेरबहादुर केसी
४३. निरादेजी जैरु
४४. प्रेमबहादुर आले
४५. भागवत नेपाली
४६.चुडामणि विक जंगली
४७. घनेन्द्र बस्नेत
४८. राजेन्द्रकुमार राई
४९. बलदेव चौधरी
५०.डा. देउमान सम्बाहाम्फे
५१. भाष्कर काफ्ले
५२. कृष्णप्रसाद खनाल
५३. महम्मद महफुज अन्सारी
५४. हरिप्रसाद पराजुली
५५. केदार न्यौपाने
order lasuna generic – purchase himcolin generic buy himcolin pills
buy generic besivance – sildamax over the counter sildamax drug
neurontin 800mg for sale – buy neurontin 800mg pills buy azulfidine 500mg for sale
order benemid 500 mg without prescription – generic benemid 500 mg buy carbamazepine 400mg without prescription
celebrex pills – buy celecoxib 100mg for sale indocin 50mg canada
cheap mebeverine – etoricoxib tablet pletal 100 mg over the counter
diclofenac 50mg pills – cambia sale aspirin uk
rumalaya over the counter – shallaki oral elavil 50mg price
mestinon us – purchase pyridostigmine azathioprine online buy
cheap voveran pill – buy diclofenac online buy generic nimodipine
buy baclofen 10mg online – how to buy piroxicam buy piroxicam sale
cyproheptadine for sale – cyproheptadine 4 mg generic tizanidine 2mg canada
order meloxicam 15mg online cheap – buy meloxicam sale how to get ketorolac without a prescription
cost trihexyphenidyl – order voltaren gel online order cheap voltaren gel
omnicef 300mg pills – order cleocin without prescription
buy isotretinoin 40mg online cheap – buy isotretinoin 20mg for sale order deltasone for sale
order prednisone 20mg – buy permethrin permethrin drug
cost acticin – generic benzac buy generic tretinoin for sale
betnovate 20gm oral – buy generic monobenzone for sale order benoquin without prescription
order generic flagyl – buy flagyl 400mg without prescription buy cenforce 50mg pill
purchase augmentin generic – augmentin us generic synthroid 100mcg
cleocin 150mg without prescription – order indomethacin 50mg online cheap buy indocin without a prescription
brand losartan – cozaar oral brand cephalexin 500mg
where to buy eurax without a prescription – crotamiton price buy aczone paypal
purchase provigil online cheap – buy modafinil paypal buy melatonin 3mg without prescription
bupropion for sale – cheap shuddha guggulu sale cheap shuddha guggulu without prescription
capecitabine usa – buy mefenamic acid cheap danocrine order
prometrium online order – buy fertomid pill generic fertomid
fosamax pills – order nolvadex 20mg order provera 5mg pills