२०८१ साउन १२ गते | 27th of July 2024

नेकपा (एकीकृत समाजवादी) ले पाँच सदस्यीय स्थायी कमिटी गठन गर्यो

खुल्लामन्च
 प्रकाशित: २०७८ भदौ ११ गते १४:२६

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) ले पाँच सदस्यीय स्थायी कमिटी गठन गरेको छ । अहिलेका लागि पाँच सदस्यीय स्थायी कमिटी बनाइएको नेता जगन्नाथ खतिवडाले जानकारी दिए । स्थायी कमिटीमा माधव नेपाल, झलनाथ खनाल, मुकुन्द न्यौपाने, बेदुराम भुसाल र प्रवेश हमाल रहेका छन् ।

नेता खतिवडाका अनुसार यी पाँचैजना एमालेमा पनि स्थायी कमिटी सदस्य थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *