काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता गरेर एमाले अध्यक्ष केपी शर्मा ओलीबाट आफूले ज्ञान प्राप्त गरेको बताउनुभएको छ । शनिबार वाइसीएलको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताउनुभएको हो ।अध्यक्ष प्रचण्डाले सम्बोधनका क्रममा भन्नुभयो, ‘केपीसँग एकता गरेर के पाउनुभयो ? भनेर साथीहरुले प्रश्न गर्नुभयो, मैले ज्ञान प्राप्त गरेर आए । अरु त के पाउनु छ र ? ठूलो ज्ञान प्राप्त गरेर आएको छु । त्यो ज्ञान अब कांग्रेस र माधवजीलाई काम लाग्छ । सबैलाई काम लाग्ने ज्ञान प्राप्त गरे ।’
सम्बोधनका क्रममा अध्यक्ष प्रचण्डले पार्टीमा युवाहरुलाई नेतृत्व दिने मन भएको पनि बताउनुभयो । उहाँले आफू छिटोभन्दा छिटो राजनीतिबाट बिदा हुने चाहना भए पनि युवाहरु तयार नहुँदासम्म सुख पाउने सम्भावना नरहेको बताउनुभयो । युवाहरु तयार भएपछि आफू अलि भिन्न भूमिकामा जाने तयारीमा रहेको अध्यक्ष प्रचण्डले बताउनुभयो ।
oral lasuna – cheap himcolin pill order himcolin online
generic besivance – sildamax pills purchase sildamax generic
gabapentin pills – buy gabapentin 600mg online cheap sulfasalazine uk
order generic probenecid 500mg – buy monograph 600 mg generic tegretol oral
order generic colospa – pletal 100 mg sale cilostazol 100 mg brand
buy celebrex pills – order urispas pill buy indomethacin without prescription
buy cambia generic – cost aspirin 75 mg aspirin 75 mg for sale
rumalaya cost – elavil sale order amitriptyline 10mg online
mestinon online – oral pyridostigmine 60 mg where to buy azathioprine without a prescription
generic diclofenac – order nimodipine sale order nimotop pills
buy baclofen 10mg – order lioresal online cheap cost piroxicam 20 mg
buy mobic online – meloxicam where to buy ketorolac us