२०८१ साउन १२ गते | 27th of July 2024

एमसीसीकी उपाध्यक्ष फतिमा काठमाडौंमा भेटघाटमा ब्यस्त

खुल्लामन्च
 प्रकाशित: २०७८ भदौ २४ गते ११:०१

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमार काठमाडौं ओर्लिएलगत्तै भेटवार्तामा सक्रिय भएकी छन् ।

उनले बिहीबार काठमाडौं आएलगत्तै भेटवार्ता थालेकी हुन् । उनले सबैभन्दा पहिला एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेकी छन् । ओलीलाई भेट्न उनी बालकोट पुगेकी थिइन् ।

One thought on “एमसीसीकी उपाध्यक्ष फतिमा काठमाडौंमा भेटघाटमा ब्यस्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *