२०८१ वैशाख २१ गते | 3rd of May 2024

चीनबाट खरिद गरेको थप ४४ लाख भेरोसेल खोप ल्याईदै

खुल्लामन्च
 प्रकाशित: २०७८ भदौ ३१ गते १३:३७

काठमाडौँ – सरकारले चीनबाट खरिद गरेको ४४ लाख भेरोसेल खोप  ल्याउने भएको छ । खोप लिन  नेपाल वायुसेवा निगमको वाइडबडी विमान चीनतर्फ जाने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले खरिद गरिएको खोप शुक्रबार  चीनबाट ल्याइने जानकारी दिए । सरकारले ६० लाख खरिद गरेकामा यसअघि १६ लाख खोप नेपाल आइसकेको छ । निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलका अनुसार  शुक्रबार  दिउँसो २ बजे खोप लिएर जहाज नेपाल आउने छ । नेपालमा अहिलेसम्म एक करोड ३३ लाख खोप आइसकेको छ । सरकारले असोज मसान्तसम्म एक करोड थप खोप ल्याउने तयारी रहेको छ ।

One thought on “चीनबाट खरिद गरेको थप ४४ लाख भेरोसेल खोप ल्याईदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *