काठमाडौं – नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । असोज २१ गते बिहीबार बिहान ११ः४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११ः४६ बजेअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नुपर्छ ।
असोज २२ गते शुक्रबार झन्डा फेर्ने साइत ११ः५६ बजे रहेको छ । पश्चिम फर्केर झन्डा फेर्नुपर्ने उनले जानकारी दिए । असोज २५ गते सोमबार पचली भैरव यात्रा गरिन्छ । असोज २६ गते मंगलबार फूलपाती परेको छ । फूलपाती बेलुकीको समयमा गरिने र यसको साइत आवश्यक नपर्ने अध्यक्ष प्रा. अधिकारीले बताए । फूलपातीकै दिन तुलजा भवानीलाई मूल मन्दिरबाट हनुमानढोकाको मूल चोकमा यात्रा गराइन्छ । मूलचोकमै भवानीलाई साक्षी राखेर महाअष्टमीका दिन राति कालरात्रि पूजासहित राज्यको तर्फबाट बोका र राँगाको बलि दिइन्छ । तुलजा भवानी यात्राको साइत बिहान ७ः११ बजे रहेको छ । तुलजा भवानीलाई बिहान ८ः४४ बजे स्थिरासन गराइन्छ ।
असोज २७ गते बुधबार महाअष्टमी, त्यसै राति कालरात्रिको पूजा गर्नुपर्ने समितिले जनाएको छ । असोज २८ गते बिहीबार महानवमी पर्व मनाइन्छ । असोज २९ गते शुक्रबार विजयादशमी पर्व परेको छ । घटस्थापनाका दिनदेखि पूजा–आराधना गरिने देवीलाई बिहान ८ः१९ बजे विसर्जन गरिने साइत छ । विजयादशमीका दिन साइत खोजेर टीका लगाउनेका लागि बिहान १०ः०२ बजेको साइत शुभ रहेको छ । टीका लगाउने मानिस पूर्व फर्कनुपर्ने समितिले जनाएको छ । त्यस दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसाद लगाउन सकिन्छ ।
विजयादशमीका दिन बिहान ७:०१ बजे तुलजा भवानीलाई मूल चोकबाट मूल मन्दिरमा फिर्ती यात्रा गराइने साइत छ । तुलजा भवानीलाई बिहान ८ः३२ बजे स्थिरासन गराइने साइत पनि समितिले निकालेको छ । खड्गयात्रा पनि यसै दिन गरिनेछ । आश्विन शुक्ल पूर्णिमाका दिन कात्तिक २ गते सबै बलि पूर्ति गरिन्छ । त्यसै रात कोजाग्रत पूर्णिमा पर्व मनाइन्छ ।
रासस
Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.
cheap generic lasuna – buy diarex cheap buy himcolin online cheap
besifloxacin brand – order carbocisteine buy cheap generic sildamax
buy neurontin 600mg pills – purchase azulfidine generic buy generic sulfasalazine
buy probenecid 500 mg generic – etodolac over the counter carbamazepine uk
purchase celebrex sale – flavoxate over the counter purchase indomethacin
order colospa 135 mg online cheap – oral colospa 135 mg purchase pletal without prescription
voltaren price – order aspirin 75mg pills buy aspirin paypal
where to buy rumalaya without a prescription – elavil brand endep 10mg canada
buy mestinon no prescription – order pyridostigmine online cheap order azathioprine 50mg for sale
buy diclofenac pills for sale – isosorbide uk where to buy nimodipine without a prescription
buy generic lioresal online – order piroxicam 20 mg online order piroxicam 20 mg sale
mobic 7.5mg price – maxalt uk buy toradol pills
cheap cyproheptadine 4mg – tizanidine 2mg tablet tizanidine price
order trihexyphenidyl without prescription – artane where to buy purchase voltaren gel cheap
omnicef 300mg oral – cefdinir cheap cleocin over the counter
accutane 20mg brand – deltasone 20mg pill order deltasone 40mg sale
deltasone 40mg without prescription – buy deltasone 10mg generic permethrin tubes
permethrin ca – buy benzoyl peroxide without prescription tretinoin cheap
order betnovate online cheap – adapalene generic buy benoquin cheap
buy cheap augmentin – levothroid pills synthroid generic
clindamycin without prescription – buy indomethacin capsule generic indocin 50mg
cheap cozaar 50mg – order cozaar pills cephalexin for sale
where to buy crotamiton without a prescription – purchase bactroban ointment online cheap aczone tablet
provigil 100mg cost – melatonin us order melatonin sale
cheap zyban 150mg – ayurslim usa purchase shuddha guggulu pill
buy xeloda 500mg pills – buy danocrine 100 mg without prescription danocrine online
where to buy prometrium without a prescription – buy progesterone 200mg online cheap buy generic fertomid online