खुल्लामन्च : समुदायको आवाज
Connecting Community Through Media
काठमाडौं । नेकपा (एमाले)को लोगो परिवर्तन गरिएको छ । ललितपुरको गोदावरीमा विधान महाधिवेशनबाट लोगो परिवर्तनको प्रस्ताव पारित गरिएको हो । अब एमालेको लोगो सूर्य चिह्नभित्र हँसिया हथौडा हुनेछ ।
यसअघि, एमालेको सूर्य चिह्नभित्र यूएमल लेखिएको लोगो थियो ।
Your email address will not be published. Required fields are marked *
Comment *
Name
Email
Website
Δ