२०८१ भदौ २४ गते | 9th of September 2024

एमालेको परिवर्तित लोगो

खुल्लामन्च
 प्रकाशित: २०७८ असोज १७ गते १४:१३

काठमाडौं । नेकपा (एमाले)को लोगो परिवर्तन गरिएको छ । ललितपुरको गोदावरीमा  विधान महाधिवेशनबाट लोगो परिवर्तनको प्रस्ताव पारित गरिएको हो । अब एमालेको लोगो सूर्य चिह्नभित्र हँसिया हथौडा हुनेछ ।

यसअघि, एमालेको सूर्य चिह्नभित्र यूएमल लेखिएको लोगो थियो ।

9 thoughts on “एमालेको परिवर्तित लोगो

Leave a Reply

Your email address will not be published. Required fields are marked *