काठमाडौँ – बागमती प्रदेशमा कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)को गठबन्धनको तर्फबाट राजेन्द्र पाण्डेको नेतृत्वमा नयाँ सरकार बन्दैछ । पहिलो चरणमा मुख्यमन्त्रीमा पाण्डेसहित चार सदस्यीय मन्त्रिमण्डल विस्तार हुने भएको छ ।
मुख्यमन्त्री पाण्डेसँगै कांग्रेस ससदीय दलका उपनेता कृष्ण भँडेल, माओवादी केन्द्रका उपनेता कुमारी मोक्तान र नेकपा एकीकृत समाजवादीका उपनेता कृष्ण खनाल मन्त्री बन्ने निश्चित भएको छ । बागमतीमा हाल आठ मन्त्रालय छ । गठबन्धन दलबीच भाग पुर्याउन ८ मन्त्रालय फुटाएर ११ अथवा १३ मन्त्रालय बनाउने विषयमा छलफल भइरहेको बताइएको छ । एक प्रदेश सभा सदस्यका अनुसार सबै दललाई भाग पुर्याउन मन्त्रालय फुटाउनुपनर्ने बाध्यता गठबन्धन सरकारलाई छ ।
१३ मन्त्रालय बनाउँदा कांग्रेस र माओवादीले ५/५ मन्त्रालय लिने र समाजवादीलाई ३ मन्त्रालय दिने विषयमा गठबन्धनबीच सहमति भइसकेको छ । बागमतीमा १०९ सांसद छन् । एमालेका ४३, कांग्रेसको २२, नेकपा माओवादीको २३ र एकीकृत समाजवादीका १३ सांसद छन् । यसैगरी, विवेकशील साझाको ३, नेमकिपा २, राप्रपा २ र एक स्वतन्त्र सांसद छन् । नेकपा एमाले विभाजन भएपछि अल्पमतमा परेर एमालेबाट भदौ २ गते बुधबार मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यले आजको संसद् बैठकलाई सम्बोधन गरेर राजीनामा घोषणा गरेकी थिइन् । उनले प्रदेश प्रमुखसमक्ष बुझाएको राजीनामा पनि स्वीकृत भइसकेको छ ।
Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.
oral lasuna – purchase lasuna pills where can i buy himcolin
besivance brand – order carbocysteine buy sildamax generic
purchase neurontin – azulfidine generic oral azulfidine 500 mg
probenecid order – purchase monograph buy tegretol 200mg
celebrex over the counter – order indocin 50mg capsule buy indocin pills for sale
colospa for sale – pletal 100mg drug pletal cost
voltaren us – buy diclofenac 100mg sale purchase aspirin
how to get rumalaya without a prescription – cheap shallaki pill amitriptyline canada
mestinon pills – imuran 25mg pill imuran 25mg for sale