अमेरिका – अमेरिकामा जनप्रगतिशिल मन्च, अमेरिकाको राष्ट्रीय कार्यसमिति गठन भएको छ । आज सम्पन्न प्रथम अनलाईन सम्मेलनले मधुसागर पौडेलको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिती गठन गरेको छ । नव-निर्वाचित उपाध्यक्ष टंक (महेश) रेग्मीका अनुसार नव गठीत कार्यसमिती यसप्रकार रहेको छ :
अध्यक्ष : मधुसागर पौडेल
उपाध्यक्ष : टंक (महेश) रेग्मी
महासचिव : बिनोद कुईकेल
सचिव : बलराम पोखरेल
कोषाध्यक्ष : मोहन कुसारी
सदस्य : ईश्वरी दवाडी
सदस्य : गोरख कुसारी
सदस्य : नारायण खड्का
सदस्य : प्रदीप चौलागाईं
सदस्य : लक्ष्मी सुवेदी शर्मा
सदस्य : युवराज केसी
सदस्य : महेन्द्र अधिकारी
सदस्य : मन्जु ढुङ्गाना
सदस्य : मित्रमणि घिमिरे
सदस्य : राजु गुरुङ्ग
सदस्य : बिकास कडेंल
सल्लाहकार समिति :
संयोजक : काशीनाथ पौडेल
सदस्य : नारायण कडेल
सदस्य : मणि चौलागाईं