काठमाडौं – नेपालमा लक्षित जनसंख्याको ५५.२ प्रतिशत नागरिकले कोभिड १९ विरुद्धको पूर्ण खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबारको तथ्यांकअनुसार पहिलो १ करोड ४९ लाख २ हजार ६८७ जनाले पहिलो र १ करोड १० लाख २ हजार ९७६ जनाले दुवै डोज खोप लगाएका हुन् ।