२०८२ चैत २७ गते | 10th of April 2026

कोरियन भाषाको परिक्षाफल सार्वजनिक, कोको पास भए ? (नाम लिष्ट सहित)

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन १० गते १२:१२

काठमाडौं १० साउन । कोरियन भाषा परिक्षाको परीक्षाफल सार्वजनिक भएको छ । कोरियामा रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत जेठ अन्तिम साता लिइएको भाषा परीक्षाको नतिजा आज प्रकाशित भएको हो।

७५ हजारभन्दा बढीले भाषा परीक्षा दिन फाराम भरेको भए पनि ६८ हजारभन्दा बढी परीक्षामा सहभागी भएका थिए।

इपिएस कोरिया शाखाका अनुसार १२ हजार १ सय ८ जना उत्तीर्ण भएका छन्।

नाम लिस्ट हेर्न यहाँ क्लिक गर्नुस 

Leave a Reply

Your email address will not be published. Required fields are marked *