२०८१ माघ ३ गते | 16th of January 2025

सुदुरपश्चिम नेपाली समाज क्यालिफोर्नियामा नयाँं कार्यसमिती

खुल्लामन्च
 प्रकाशित: २०८१ पुष ९ गते ७:३१

लस एन्जलस – श्रीपशुपतिनाथ फाउन्डेशन अमेरिकाले नयाँं कार्यसमिती प्राप्त गरेकै दिन लस एन्जलसमा सकृय अर्को नेपाली संस्था सुदुर पश्चिम नेपाली समाज, क्यालिफोर्नियाले पनि आफ्नो साधारण सभाबाट नयां कार्यसमितिको चयन गरेको छ । महावाणिज्यदुत ॠषी ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न संस्थाको साधारण सभाले निम्न कार्यसमिती चयन गरेको छ । May be an image of 8 people and text

अध्यक्ष – दल बोगटी
उपाध्यक्ष – नवराज मुडभरी
उपाध्यक्ष – खेमु रेग्मी
महासचिव – तपेन्द्रबहादुर भुल
सचिव – सन्तोष कुमार बोहरा
कोषाध्यक्ष – वीरेन्द्र बटाला

सदस्यहरु :
रनबहादुर बडुवाल
विनोद बजगाई
गिर्जाप्रसाद उपाध्याय
पुष्पा जोशी
वीरेन्द्र बिष्ट
पुर्णबहादुर बोहोरा
टिना खनाल ।May be an image of 9 people, speaker, lighting and text

जनसंपर्क समिति, अमेरिका लस एन्जलस च्याप्टरका सभापती मदन पाठक, पशुपतिनाथ तथा बुद्ध मन्दिराका अध्यक्ष रामेश्वर भन्डारी, पशुपतिनाथ तथा बुद्ध मन्दिरका नव-निर्वाचित अध्यक्ष बिमल श्रेष्ठ, ८८४८ ईन्टर्टेन्मेन्टका संयोजक अमृत महतो, एकता समाजका अध्यक्ष रोशन अधिकारी, गुरुङ्ग समाज, लस एन्जलसका अध्यक्ष जोसेफ घले, नेवा समाज लस एन्जलसका अध्यक्ष कन्हैया श्रेष्ठ लगायत बिभिन्न सामाजिक अभियान्ताहरुको सहभागीता रहेको कार्यक्रममा संस्थाले वेदभक्त जोशी, ऋषी ढकाल, सुरेश खनाल,चक्रबहादुर भण्डारी, भरत भुल, गणेश भट्टराई, प्रेमबहादुर सार्की, गोविन्द चन्द र International India Bazar लाई सम्मान गरेको थियो ।

संस्थाका सभापती कर्ण चन्दको सभापतित्वमा सम्पन्न कार्यक्रममा निर्वाचन समितिमा रहेका हेम ठकुल्ला, चक्रबहादुर भन्डारी र मणिराम न्यौपानेले नव-निर्वाचित कार्यसमितिलाई शपथ ग्रहण गराएका थिए ।