२०८१ माघ ३ गते | 16th of January 2025

ग्रेटर अस्टिन नेपाली चेम्बर अफ कमर्शको गठन : अध्यक्षमा सिपी पौडेल

खुल्लामन्च
 प्रकाशित: २०८१ पुष १७ गते २३:३३

अस्टिन/टेक्सास – टेक्सासको राजधानी अस्टीन क्षेत्रमा ब्यापार ब्यवसाय गरी बसोवास गर्ने नेपालीहरुका बिच आज एक ब्यवसायिक भेला सम्पन्न भएको छ । भेलाले अस्टिनमा बिभिन्न ब्यवसायहरुमा आवद्ध नेपालीहरुको अनुभव, सिप र जानकारीहरुको आदान-प्रदान गर्दै प्रभासी नेपालीहरुको हितोन्नती, हकहित, आपसी सम्बन्ध र सहयोगका लागि ग्रेटर अस्टीन नेपाली चेम्वर अफ कमर्शको गठन भएको छ ।

नव-निर्वाचित प्रवक्ता सुलभ पौडेलले दिएको जानकारी अनुसार, उक्त भेलाले सिपि पौडेलको अध्यक्षतामा तदर्थ समिती निर्माण सर्वसम्मत गर्दै ५ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । प्रवक्ता पौडेलकानुसार यस समितिले संस्थाको बिधान निर्माण देखी निर्बाचन सम्मको कार्यसम्पन्न गर्नेछ । ग्रेटर अस्टिन नेपाल चेम्बर अफ कमर्शको नव_गठित कार्यसमिती यसप्रकार रहेको छ :

अध्यक्ष – सीपी पौडेल
वरिष्ठ उपाध्यक्ष –   महेश रेग्मी
उपाघ्यक्ष – अमृत मिश्र
महासचिव – उद्वब खनाल
सचिव – झरना अधिकारी
कोषाध्यक्ष – मन्जु धिमिरे
प्रवक्ता – सुलभ पौडेल

सदस्यहरु : 
हिम ओली
विर्ख खत्रि
प्रदिप चौलागाई
विनोद शाह
सामना देवकोटा
ओम भट्टराई
शर्मिला थापा (खनाल )
सन्घ्या गौतम
विनोद श्रेष्ठ
शक्ति यादव
संजोग तामाङ

सल्लाहकारहरु : 
भुवन आचार्य
बोधराज धिमिरे
पदम ठकुराठी
राजेश्वर निरौला
नारायण पुरी