काठमाडौं १३ साउन । नयाँ शक्ति नेपालका प्रवक्ता तथा सञ्चार विभाग प्रमुख खिमलाल देवकोटाले पदबाट राजिनामा दिएका छन । स्थानीय तहको निर्वाचनमा उपलब्धि हात पार्न नसकेपछि पदमा रहिरहनु आवश्यक नरहेको भन्दै राजिनामा दिएका हुन ।
देवकोटाले साउन १० गते नै पार्टी संयोजक डा. बाबुराम भट्टराईलाई राजिनामा दिएका छन । भटुटराईलाई बुझाएको ६ बुँदे पत्रको चौथो बुँदामा यसबारे उल्लेख गरेका छन्। ु२०७० सालको निर्वाचनमा आफु संलग्न रहेको पार्टी पहिलोवाट तेश्रोमा झर्दा नैतिकका आधारमा अध्यक्षले राजीनामादिनुपर्छ भनियो निकै जोड गरियो नयाँ शक्तिको खाँचो यसकारण पनि छ भनेर त्यसैलाई पनि कारण बनाइयोु उनले लेखेका छन् ुतर आज आफूलाई पर्दा ती प्रसंगवश पनि देखा परेनन्। त्यसैले कहिँ न कहिँ समस्या छ। यस्तो लागेर कसै न कसैले जिम्मा लिन पर्छ भन्ने महसुस भइ मैले नैतिक जिम्मेवारी लिदै पार्टी प्रवक्ता, सञ्चार विभाग प्रमुख र कार्यकारी समितिको पद परित्याग गर्ने निश्कर्षमा पुगेको व्यहोरा यस अघि अनौपचारिक छलफलमा व्यक्त गरेकै थिए। सोही कुरालाई अहिले औपचारिक रुपमा यो जिम्मेवारी परित्यागको पत्र प्रेषित गरेको छु।
उनले बुझाएको नेकपा माओवादी केन्द्रबाट अलग भएर नयाँ शक्ति पार्टी नेपालमा सहभागी भएका देवकोटाले पार्टी गठन भएदेखि नै उल्टो बाटोमा हिँडेको बताए। ुरंगशालाको लाखौको जमातबाट कमलादीमा केही हजार लिएर पुग्यो। त्यहाँबाट पनि बबरमहलमा केही सय मान्छे लिएर आयौं। बबररमहलबाट पनि तिन सहसंयोजक लिएर संयोजकज्यू पार्टी कार्यकक्षमा प्रवेश गर्नुभोु देवकोटाले लेखेका छन् ुत्यस पछिको लगभग असी प्रतिशत समय परिषद सदस्य थप्ने कार्यसमिति सदस्य थप्ने र वढुवा गर्ने ध्यानमा नै प्राय वैठकहरु सकिन थाले। पटक पटक मैले असहमति राख्दै आए तर सुनुवाई भएन। पार्टीको वैकल्पिक राजनीतिको हेक्कासम्म पनि हुन छाडयो।ु देवकोटाले पदीय जिम्मेवारी त्यागे पनि वैकल्पिक राजनीतिको अभियानमा आफू अग्रपंक्तिमा रहेर योगदान गर्ने बताएका छन्।
lasuna drug – cheap himcolin without prescription buy generic himcolin for sale
purchase besifloxacin online – order carbocisteine without prescription buy sildamax tablets
brand gabapentin – buy generic ibuprofen buy sulfasalazine 500mg generic
buy probenecid 500 mg generic – benemid pills oral tegretol
order celebrex 200mg for sale – purchase urispas online order indomethacin 75mg
mebeverine 135 mg uk – buy mebeverine 135mg for sale pletal buy online
diclofenac 100mg generic – aspirin 75mg pill aspirin buy online
rumalaya cheap – order shallaki endep 50mg generic
mestinon 60 mg usa – order mestinon 60mg buy imuran 25mg generic
buy generic voveran – diclofenac order buy nimodipine pill
buy generic ozobax – lioresal oral purchase piroxicam for sale