२०८१ साउन १२ गते | 27th of July 2024

अपहरणमा परेको पाँच दिन पछि प्रहरीद्वारा पाच वर्षे बालकको सकुशल उद्धार

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन १६ गते ६:४७

काठमाडौं, १६ साउन । विद्यालयबाटै अपहरणमा परेका बालकलाई प्रहरीले सकुशल उद्धार गरेको छ । काठमाडौंको पकनाजोलमा रहेको सरस्वती माविमा यू केजीमा अध्ययनरतपाँच वर्षीय बालक विशाल चौधरीलाई प्रहरीले सकुशल उद्धार गरेको छ । । प्रहरीले सोमबार बिहान काँडाघारीबाट सकुसल उद्धार गरेको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रहरी उपरीक्षक प्रकाशजंग कार्कीले जानकारी दिए ।

विशाल गएको बिहीबार विद्यालयबाट फर्किने क्रममा सम्पर्कबिहीन भएका थिए । बुटवल घर भएका विशाल परिवारसंगै काठमाडौको असनमा बस्दै आएका थिए । प्रहरीले अनुसन्धानका क्रममा एकजनालाई पक्राउ गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *