२०८१ साउन १२ गते | 27th of July 2024

भारतमा आएको बाढीले पुराएको जनधनप्रति राष्ट्रपति र प्रधानमन्त्रीबाट दुःख व्यक्त

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन १८ गते १५:२०

 
काठमाडौँ, १८ साउन । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले आज भारतका राष्ट्रपति रामनाथ कोभिन्द र प्रधानमन्त्री नरेन्द्र मोदीलाई छुट्टाछुट्टै सन्देश पठाउनु भई हालै भारतका विभिन्न राज्यमा बाढीले पु¥याएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन ।

आफ्ना सन्देशहरुमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाले भारत सरकार, भारतीय जनता र शोकाकूल परिवारजनप्रति गहिरो समवेदना र सहानुभूति पनि प्रकट गरेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *