२०८२ वैशाख १४ गते | 27th of April 2025

प्राधिकरणले माफ माग्यो, यसकारण विद्युत अवरुद्ध भयो

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन २८ गते १५:०९

काठमाडौं २८ साउन । पछिल्लो समय विना सुचना समय समयमा विद्युत अवरुद्ध हुने गरेको प्रति प्राधिकरणले क्षमा मागेको छ । प्राधिकरणले प्रसारण लाइन, सब स्टेसन लगायतका संरचनामा वर्षाको कारण क्षति पुगेकोले वितरणमा समस्या आएको जनाउदै विद्युत आपूर्तिमा भएको असुविधाप्रति ग्राहकसँग क्षमा माग्दै तदारुकताका साथ मर्मत कार्य भइरहेको उल्लेख गरेको छ।
विद्युत आपूर्तिमा अवरोध आउनुका कारण यस प्रकार रहेका छन
दुहबीस्थित १३२ के।भी। सब स्टेसन जलमग्न भएको।अनारमनी (कावेली १३२ के.भी.प्रसारण लाइनको टावर ढलेको। खिम्ती ढल्केबर १३२ के.भी. प्रसारण लाइनमा समस्या आएको। हेटौंडा(चपुर(ढल्केबर प्रसारण लाइनमा ठूला रुखहरू ढलेको।

Leave a Reply

Your email address will not be published. Required fields are marked *